आज नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन उद्घाटन हुँदै

आज नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन उद्घाटन हुँदै : Icon Khabar

भक्तपुर, फागुन १६ । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको उद्घाटन आज हुँदै छ।
भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी चौरमा आज दिउँसो १ बजे हुने सो कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेंले गर्ने तयारी रहेको छ।

महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।

आज फागुन १६ देखि सुरू भएको महाधिवेशन, फागुन १७, १८ र १९ गतेसम्म संचालन हुनेछ।

Published Date: 28 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली