सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, माघ २९ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख चार हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन आज प्रतितोला १ लाख ३ हजार ५ सयमा बिक्री भइरहेको छ । शुक्रबार प्रतितोला १ लाख ३ हजार १ सयमा बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो।

Published Date: 12 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?