मंगलबार नेप्से परिसूचक ६.५४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ६.५४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, माघ २९ । मंगलबार नेप्से परिसूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा आएको छ ।

आज ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ ।

आज २ सय ९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड ८१ लाखसहित कारोबार रकममा सीइडीबी होल्डिङस अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।

Published Date: 11 February 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै