चिकित्सक संघलाई आन्दोलन फिर्ता गरी नियमित सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालय आग्रह

चिकित्सक संघलाई आन्दोलन फिर्ता गरी नियमित सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालय आग्रह : Icon Khabar

काठमाडौं, माघ २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलन फिर्ता गरी नियमित सेवा सुचारु गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले शनिबार राति एक विज्ञप्ति जारी गर्दै दीर्घकालीन बिरामी बिरामीको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्यका विषयमा थप संवेदनशील बन्न र आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।

डा जनितलाल सिंहमाथि हातपात गर्ने प्रहरी जवानलाई निलम्बन गरी कारबाही थालिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए । एनएमएले उठाएका मागमा छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने प्रयास भइरहेको छ ।

Published Date: 12 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय