चुम्बन गरेको भिडियोलाई अनावश्यक रूपमा बढाइचढाइ गरियो: गायक उदित नारायण झा

चुम्बन गरेको भिडियोलाई अनावश्यक रूपमा बढाइचढाइ गरियो: गायक उदित नारायण झा : Icon Khabar

काठमाडौँ, माघ २५ । गायक उदित नारायण झाले चुम्बन भिडियोबारे उठेका प्रतिक्रियालाई अनावश्यक रूपमा बढाइचढाइ गरिएको बताएका छन्। उनले स्पष्ट पार्दै भने, “म मेरो फ्यानहरूसँग साँचो प्रेम बाँड्छु, जुन कहिल्यै नटुट्ने बन्धन हो। भिडियोमा देखिएको पनि त्यही प्रेमको अभिव्यक्ति मात्र हो।”

उमेरको यो चरणमा कुनै गलत नियत राख्ने कुरा नै नहुने उल्लेख गर्दै उनले थपे, “मलाई कुनै पछुतो छैन, न लज्जाबोध। माता सरस्वतीको आशीर्वादले म सधैं सकारात्मक सोच राख्छु, अरूको आलोचनाले प्रभावित हुँदिन।”

उनका अनुसार, फ्यानहरूप्रति प्रेम देखाउनु स्वाभाविक कुरा हो, त्यसलाई अनावश्यक विवादको विषय बनाउन जरुरी छैन।

Published Date: 07 February 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै