बिहीबार नेप्से परिसूचक १५.५४ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १५.५४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस २९ । बिहीबार नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ अंकमा आएर अडिएको छ ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन ६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज ३ सय २२ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड रुपैयाँभन्दा बढीसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र हिमालयन पावर पाटर्नर परेका छन् ।

Published Date: 13 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता