गैँडाको सिङ्ग तस्करी गरेको आरोपमा १५ जना पक्राउ

गैँडाको सिङ्ग तस्करी गरेको आरोपमा १५ जना पक्राउ : Icon Khabar

काठमाडौं, माघ २७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गैँडाको सिङ्ग तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ ।

सूचनाको आधारमा सिआइबीको टोलीले माघ १९ गते काठमाडौं–७ सरस्वतीनगरबाट ५२२ ग्राम तौलको गैँडाको सीङसहित दुई जनालाई पक्राउ गरेको थियो भने बाँकी १३ जनालाई पछि पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

Published Date: 10 February 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता