बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस १७ । घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको भाउ भो स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 01 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता