बिहिबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, पुस ४ । घरेलु बजारमा आजपनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
यससँगै सुनको मूल्य पुनः १ लाख ५० हजार तल झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाा कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 19 December 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता