प्रधान सेनापति शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता

प्रधान सेनापति शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, माघ २६ । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत र सोङबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस भेटले दुई देशबीच रहिआएको सम्बन्ध तथा सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

Published Date: 09 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा