सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढ्यो

सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला एक लाख ४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले सुनको भाउ १०० रुपैयाले आज उकालो लागेको छ। बिहिबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कायम भएको छ।

Published Date: 09 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?