काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन

काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन : Icon Khabar

काठमाडौं, मंसिर ६ । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । बिहीबार (मंसिर ६ गते) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि मंसिर ५ गते गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ९.२ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै तापक्रम जनकपुरको ३३ डिग्री सेल्सियस र सबैभन्दा कम तापक्रम जुम्लाको माइनस २.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

Published Date: 21 November 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?