काठमाडौं, मंसिर ६ । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
Published Date: 21 November 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1