सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक २६ । सोमबार नेप्से परिसूचक २२.१४ विन्दुले बढेर २७६०.२१ अंकमा आएको छ ।

आज ११ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूह बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ ।

आज ३०२ कम्पनीको २ करोड ४५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३८ करोड १७ लाखसहित कारोबार रकममा साहस ऊर्जा सबैभन्दा अघि छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

Published Date: 11 November 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न