सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्यो

सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक २६ । आज पनि सुन–चाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको भाउ १ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ रहेको थियो । यसअघि आइतबार पनि सुन र चाँदीको भाउ क्रमशः प्रतितोला ५०० र २० रुपैयाँले घटेको थियो ।

Published Date: 11 November 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर