धाडिङमा २ वटा यात्रुबाहक बस ठोक्किए, थप विवरण आउन बाँकी

धाडिङमा २ वटा यात्रुबाहक बस ठोक्किए, थप विवरण आउन बाँकी : Icon Khabar

काठमाडौं, कार्तिक २१ । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् । मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2024
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित