मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, कार्तिक १३ । मंगलबार नेप्से परिसूचक ४६.६९ विन्दुले बढेर २६९२.०५ अंकमा आएको छ । आज ६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

आज ३१९ कम्पनीको १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ७१ लाखभन्दा बढीसहित कारोबार रकममा समृद्धि फाइनान्स सबैभन्दा अघि छ ।

यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः पिपुल्स हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो
कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका सबैको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला