बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु : Icon Khabar

पोखरा, कार्तिक ११ । बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।

लेखनाथस्थित आदर्श चोकमा आइतबार ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Published Date: 27 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न