सुनको मूल्य लगातार बढ्दै, बुधबार प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो

सुनको मूल्य लगातार बढ्दै, बुधबार प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम आज पनि जारी राखेको छ ।

आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेको छ । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Published Date: 23 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न