प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल : Icon Khabar
फाईल तस्बिर

काठमाडौं, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा राष्ट्रपतिको निर्वाचन, सरकारको प्रशासन, समसामयिक राजनीति र सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टीको निकासका विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ ।

एक महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ । सरकार गठनका क्रममा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच प्रधानमन्त्री पद माओवादी केन्द्रले लिने र राष्ट्रपतिको पद एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

Published Date: 07 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय