नेकपा (माओवादी केन्द्र)को सहभागितापछि मधेश प्रदेशको मन्त्रिपरिषद् पुरा

नेकपा (माओवादी केन्द्र)को सहभागितापछि मधेश प्रदेशको मन्त्रिपरिषद् पुरा : Icon Khabar

जनकपुर, माघ २४ । नेकपा (माओवादी केन्द्र)को सहभागितापछि मधेश प्रदेशको मन्त्रिपरिषद् पुरा भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग, वन तथा पर्यटन र रहबर अन्सारीलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ । यसअघि मुख्यमन्त्री यादवले माघ १ गते तीन मन्त्री र फागुन ३ गते ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

Published Date: 07 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय