आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २० । आइतबार नेप्से परिसूचक ५६.०९ विन्दुले बढेर २६५३.५८ अंकमा आएको छ । बजार २.१५ प्रतिशतले बढेको हो । सबै समूहका सूचक बढेका छन् ।

आज ३०८ कम्पनीको १ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड ८३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा साहस ऊर्जा अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर तथा डेभलपमेन्ट लिमिटेड र तेस्रोमा नेपाल फाइनान्स परेका छन् ।

Published Date: 06 October 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली