भक्तपुरमा असोज २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाइने

भक्तपुरमा असोज २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाइने : Icon Khabar

भक्तपुर, असोज १८ । भक्तपुरमा दशैं मनाउने तिथिमिति घोषणा भएको छ।

भक्तपुरको नवदुर्गा देवगण जात्रा र तलेजु भवानीको सहक्रयामा यस वर्षको दशैँ मनाउने मिति घोषणा भएको हो।

सो अनुसार यहि असोज २३ गते फूलपाती, असोज २४ गते महाअष्टमी, असोज २५ गते महानवमी र असोज २६ गते विजया दशमी मनाउन आग्रह गरिएको हो।

Published Date: 04 October 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली