आगामी बुधबारदेखि पुन: वर्षा हुने

आगामी बुधबारदेखि पुन: वर्षा हुने : Icon Khabar

काठमाडौं, असोज १४ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधवाबारदेखि वर्षा हुने पूर्वनुमान छ । बुधबारदेखि कोशिदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने जनाएको हो ।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रिय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले बुधवारदेखि शनिवारसम्म गण्डकीदेखि कोशी प्रदेशसम्म वर्षाको सम्भावना रहेको जनाएका छन् ।

भारी वर्षा गराउने बादल कोशी,बागमती र गण्डकी प्रदेशमा केन्द्रित भएता पनि अहिले यो प्रणाली कजोर हुँदै गएको छ जसले गर्दा काठमाडौ उपत्यका देखि पश्चिमी भूभागमा अहिले घाम लागेको छ । तर आज अपराह्रमा भने आंशिक बद्ली हुने सम्भावना धेरै छ ।

त्यस्तै कोशी प्रदेश लगायतका पूर्वी भू भागका जिल्लाहरुमा हल्का वर्षा हुने सम्भावना छ । अझै पनि देशभर मनसुनी वायुको प्रभाव यथावत नै रहेको मौसम पूर्वानुमान महाशाखा बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 September 2024
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो