प्रधानमन्त्री दाहालद्वारा टर्कीमा गएको भूकम्पमा परी ज्यान गएकोप्रति दुःख व्यक्त

प्रधानमन्त्री दाहालद्वारा टर्कीमा गएको भूकम्पमा परी ज्यान गएकोप्रति दुःख व्यक्त : Icon Khabar

काठमाडाैं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले टर्कीमा गएको भूकम्पमा परी दर्जनौँ नागरिकको ज्यान गएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट समवेदना प्रकट गरेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको सिरियाको गाजियनटेप नजिक ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

Published Date: 06 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय