पाकिस्तानी क्रिकेटर रिजवान र सन्दीप लामिछानेबीच भेट

पाकिस्तानी क्रिकेटर रिजवान र सन्दीप लामिछानेबीच भेट : Icon Khabar

काठमाडौं, माघ २३ । पाकिस्तानी विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेलगायत नेपाली राष्ट्रिय क्रिकेट खेलाडीसँग भेट गरेका छन् ।

आइतबार साँझ नेपाल आएका उनले सोमबार बिहान राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँग भेट गरेका हुन् । “हामीले बिहान रिजवानसँग भेट्यौं,” एक खेलाडीले भने। आइतबार साँझ रिजवानले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसँग भेट गरी नेपाली क्रिकेटबारे छलफल गरेका थिए ।

रिजवानले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भेट्ने मनसाय राखेको चन्दले बताए । “रिजवानले भने कि उनी बाहिर निस्कन नसकेकाले सन्दीपलाई भेट्न आएका थिए,” चन्दले भने।

Published Date: 06 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय