२ महिना लामो मर्मत सभ्भारपछि आजबाट मनकामना केबलकार पुनः संचालनमा

२ महिना लामो मर्मत सभ्भारपछि आजबाट मनकामना केबलकार पुनः संचालनमा : Icon Khabar

काठमाडौँ, असोज १ । मनकामना केबलकार आजबाट पुनः नियमित रुपमा संचालनमा आएको छ ।

मनकामना दर्शन प्रालिले असार ३१ गतेबाट केबुलकार स्तराेन्नतिको लागि भन्दै २ महिना लामो मर्मत सभ्भारपछि आज मङ्गलबारबाट सञ्चालनमा आएको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिए।

उनका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तराेन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य भएकाले असार ३१ गतेदेखि भदौ मसान्तसम्म मनकामना केबलकार बन्द गरेको थियो ।

Published Date: 17 September 2024


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’