राजिनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

राजिनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै : Icon Khabar

काठमाडौं, माघ २३ । राजिनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै राप्रपाका तीन मन्त्रीहरु । पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउने बताइएको छ ।

Published Date: 06 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर