काठमाडौँ, भदौ २३ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ ।
सुनको मूल्य ०.८० प्रतिशत अर्थात प्रतिऔंस २०.११ डलरले घटेको हो । यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९७.३९ डलर कायम भएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ३.१६ प्रतिशत अर्थात प्रतिऔंस ०.९२ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २७.९३ डलरमा झरेको छ ।
Published Date: 08 September 2024- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
 
 
 
 
 
 
 
 
 
 
 
 

 
								
						 
  
			 
                

