काठमाडौँ, भदौ २१ । पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ ।
पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।
इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
Published Date: 06 September 2024- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
- 
        Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
 
 
 
 
 
 
 
 
 
 
 
 

 
								
						 
  
			 
                

