रास्वपाका सांसदहरुद्वारा संसद बैठक बहिष्कार 

रास्वपाका सांसदहरुद्वारा संसद बैठक बहिष्कार  : Icon Khabar

काठमाडौं, माघ २२ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु सहभागी भएनन् । आज पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएकाले उनीहरुले संसद बैठकमा भाग लिएका छैनन् ।

अहिले संसदमा राप्रपाका १९ सांसद छन् । जसमध्ये उपसभामुखमा इन्दिरा राना मगर छन् ।

Published Date: 05 February 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग