काठमाडौं, भदौ १२ । सेयर बजार बुधबार दिन ३.८० विन्दुले बढेर २७८६.४० अंकमा आएको छ ।
आज १३ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज ३२६ कम्पनीको ३ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा चन्द्रागिरी हिल्स अग्रस्थानमा आएको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
Published Date: 28 August 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1