रास्वपाबाट मुलुक ढकाल साधारण सदस्य नरहने गरी निष्कासित

रास्वपाबाट मुलुक ढकाल साधारण सदस्य नरहने गरी निष्कासित : Icon Khabar

काठमाडौँ, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठकले डा. मुलुक ढकाललाई साधारण सदस्य नरहने गरी हटाएकाे छ । पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा मंगलबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकमा पार्टीका सदस्य ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकाे हाे ।

Published Date: 27 August 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर