सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, माघ २२ । सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा दुई हजार रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज मानक सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ रहेको छ । शुक्रबार मानक सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबारको भाउको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

Published Date: 05 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय