दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु : Icon Khabar

सियोल, भदौ ७ । दक्षिण कोरियाको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

राजधानी सियोलबाट करिव २० किलोमिटर दक्षिण–पश्चिममा रहेको बुकियोनमा रहेको नौ तले होटलमा साँझ ७ः३९ बजे आगलागी भएको हो ।

आठौं तल्लाको एउटा कोठाबाट सुरु भएको आगलागी होटलभरी फैलिन सकेन । तर पूरै भवन कालो धुवाँले भरिएर मानिसले ज्यान गुमाएका थिए । – सिन्ह्वा

Published Date: 23 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै