जीवन संघर्ष हो, संघर्ष गरिरहनु पर्छ: अध्यक्ष बिजुक्छे

जीवन संघर्ष हो, संघर्ष गरिरहनु पर्छ: अध्यक्ष बिजुक्छे : Icon Khabar

काठमाडौँ, साउन २६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफ्नो ठाउँ, पद, योग्यता अनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने जिकिर गरे। उनले पदअनुसारको व्यवहार गर्न जान्नसके मात्रै सफल भइने बताउनु भयो। उहाँले जीवन संघर्ष भएकाले सिकेर अघि बढ्न सुझाव दिए।

उनले भने, ‘हामी आफ्नो ठाउँअनुसार, पदअनुसार,योग्यताअनुसार ठाउँमा बस्नुपर्छ। त्यो नै शिष्टाचार हो। पदअनुसारको व्यवहार हामीले गर्नुपर्छ। जीवन संघर्ष हो भन्ने हामीलाई थाहा छ, हामीले सिक्नुपर्छ। जुन विषयमा कमजोर छौँ त्यसमा बढी जोड दिनुर्पछ। संघर्ष गरिरहनु पर्छ।’

Published Date: 10 August 2024
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय