सोमबार नेप्से परिसूचक २०.४६ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २०.४६ अंकले घट्यो : Icon Khabar

8काठमाडौं, साउन १४ । सोमबार नेप्से परिसूचक २०.४६ विन्दुले घटेर २६६१.०९ अंकमा अडिएको छ ।

आज २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम ३ वर्ष यताकै उच्च हो ।

आज ३२५ कम्पनीको ४ करोड ७७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६१ करोड १२ लाखसहित शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र एनएमबि बैंक परेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 July 2024
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित