सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, माघ २० । बजारमा आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको आज प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बिहीबार १ लाख ७ हजार रुपैयाँमा बिक्री भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।

Published Date: 03 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय