कोरा भक्तपुरको प्रचारार्थ भोलि मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने

कोरा भक्तपुरको प्रचारार्थ भोलि मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने : Icon Khabar

भक्तपुर, असार ३० । भक्तपुरमा साइकल कनेक्ट भक्तपुरको आयोजनामा यहि साउन ५ गते हुने कोरा भक्तपुरको प्रचारार्थ भोलि सोमबार मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

साइकल कनेक्ट भक्तपुर र भक्तपुर फुटबल क्लब बीच हुन लागेको सो मैत्रीपूर्ण प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व भाइस कप्तान राजु तामाङ्ग, राष्ट्रिय प्रशिक्षकहरु मेघराज के.सि , उज्वल मानन्धर , जीवन सिन्केमान, गङ्गाराम देउजा लगायत हालको नेपाली राष्ट्रिय टिमका सदस्यहरुले पनि भक्तपुर फुटबल क्लबको तर्फबाट खेल्ने भएको छ ।

Published Date: 14 July 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?