सहकारी छानबिन विशेष समितिद्वारा गोरखा मिडियाको कागजात माग

सहकारी छानबिन विशेष समितिद्वारा गोरखा मिडियाको कागजात माग : Icon Khabar

काठमाडौं, असार १२ । सहकारी छानबिन विशेष समितिले विभिन्न सहकारीको कागजात माग गरेको छ।

आज बसेको छैठौं सहकारी छानबिन विशेष समितिको बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू माग गरेको हो। यसका साथै विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पनि पत्राचार गर्ने निर्णय गरेको हो। ।

Published Date: 26 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड