काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव : Icon Khabar

काठमाडौं, असार ३ । ट्यांकर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

थानकोटबाट आउने ट्यांकर व्यवसायीहरुले रोकेसँगै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको हो । जसले गर्दा काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । धेरैले पेट्रोल छैन भनेर बोर्ड लगाएका छन् ।

ट्यांकर चालकले शनिबारदेखि नै विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।

उनीहरुले आफूहरुले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि आयल निगममा काम गरेको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

Published Date: 17 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास