काठमाडौंका विभिन्न स्थानमा ६ दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा ६ दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने : Icon Khabar

काठमाडौं, जेठ २५ । आइतबार (जेठ २७ गते) देखि ६ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

Published Date: 07 June 2024


ताजा
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सिद्धार्थ बैंकद्वारा विपद् प्रभावितको राहत, उद्धारका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास