काठमाडौं, जेठ २३ । बुधबार नेप्से परिसूचक ५.५८ विन्दुले घटेर २०७९.७१ अंकमा अडिएको छ ।
आज ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक सकारात्मक बनेका छन् । म्युचुअल फन्ड समूहमा सबैभन्दा बढी तेजी आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
आज ३०६ कम्पनीको ८० लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रोमा सीइडीबी हाइड्रोपावर र तेस्रो स्थानमा सानिमा माई हाइड्रोापावर परेका छन् ।
Published Date: 05 June 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1