बुधबार पनि सेयर बजार रातो

बुधबार पनि सेयर बजार रातो : Icon Khabar

काठमाडौं, वैशाख २६ । बुधबार नेप्से परिसूचक ०.२१ विन्दुले घटेर १९६०.६० अंकमा अडिएको छ । आज २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् ।

यस दिन ३०५ कम्पनीको ५८ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्रामीण विकास लघुवित्त र हिमालयन डिष्टिलरी परेका छन् ।

Published Date: 08 May 2024


ताजा
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?