देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि गरेका होइनौं: प्रमुख प्रजापति

देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि गरेका होइनौं: प्रमुख प्रजापति : Icon Khabar

भक्तपुर, वैशाख २५ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि नभई व्यवस्थित सहर निर्माणको लागि गरेको बताए।

सोमबार भएको देको मिवा इतापाके जग्गा एकीकरण आयोजनास्थित इतापाकेमा ग्राबिल कार्य उपभोक्ता समितिको भेला कार्यक्रममा उनले यो कुरा बताएका हुन्।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको सन्तुलित विकासको लागि सबै क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको बताए। आवास आयोजनाको सन्दर्भमा सम्भव भएसम्मका जनताको समस्या सम्बोधन गर्ने क्रममा रहेको उनले प्रष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Published Date: 07 May 2024


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी