वन डढेलो लाग्दैछ (कविता)

वन डढेलो लाग्दैछ (कविता) : Icon Khabar

हरियो वन क्षणभरमै
हेर खरानी भएछ ।
जीव र जन्तु अलपत्र
भई गाउँतिर पस्दैछन् ।

वन र जंगल सम्पति
हाम्रो जोगाउनुछ हेर ।
सबैमा अव चेतनाको
लहर फैलाउनु छ हेर ।

धर्ति हेर तातिदै
जादाँ वन डढेलो लाग्दैछ ।
व्यक्तिगत भन्दा सामाजिक
हित विकास गर्नुछ ।

माटो नि हाम्रो
जंगल नी हाम्रो
बाँच्ने साहरा
सबै मिलि बचाउ अब
गरेर पहल ।

नाँगा डाडा पाखामा
अब रुख रोपौऔ न
चारैतिर हरियाली राख्न
सबै न लागौऔ न ।

लेखक: सुनिता गाइसी

 

 

 

Published Date: 04 May 2024










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड