ताथलीमा गाईको बाच्छो काटेर आगोमा मासु पोलिरहेको अवस्थामा तीन जना पक्राउ

ताथलीमा गाईको बाच्छो काटेर आगोमा मासु पोलिरहेको अवस्थामा तीन जना पक्राउ : Icon Khabar

भक्तपुर, वैशाख १७ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली स्थित भद्र कुमारी खोलामा गाईको बाच्छो काटेको अवस्थामा मानिसहरु पक्राउ परेका छन्।

अन्दाजी २ किलो मासु आगोमा सेकाउदै गरेको अवस्थामा फेला परेका ताथली स्थित HM ईट्टा भट्टामा झ्याउलीमा बस्ने वर्ष ४२ को विर बहादुर रानामगर, वर्ष ३५ को काशीराम लोप्चन र सोहि ईट्टा भट्टामा बस्ने वर्ष ३४ को च्याङ्बा तामाङ रहेका छन्।

यस विषयमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Published Date: 29 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर