आज बिस्का: जात्राको अन्तिम दिन अर्थात द्य: थाहाँ बिज्याकेगु दिन

आज बिस्का: जात्राको अन्तिम दिन अर्थात द्य: थाहाँ बिज्याकेगु दिन : Icon Khabar

भक्तपुर, वैशाख ५ । भक्तपुरमा गत चैत २७ गतेदेखि सुरू भएको आठ रात नौ दिन लामो विश्व प्रसिद्व ऐतिहासिक बिस्का: जात्रा आजबाट समापन हुँदैछ।

अहिले बिहान चैतको ३० गते तालाक्वा टोलमा उठाइएको ल्हाःमरु योसीं ढाल्ने जात्रा सम्पन्न हुँदैछ र साँझतिर गःहिटीबाट भैरव भद्रकालीको रथ तानी टौमढी पुर्याएपछि एक बर्षको विस्का जात्रा सम्पन्न हुन्छ ।

उपत्यकामा मनाउने प्राय संस्कृति एवम संस्कारहरु चन्द्रमाको गतिलाई आधार बनाई चल्दै आएको भएतापनि बिस्का जात्रा सुर्यको गतिलाई आधार बनाई चल्दै आएको छ । तसर्थ प्रत्येक वर्ष यो जात्रा चैत्रको २७ वा २८ गते शुरु भई बैशाख ५ गते सम्पन्न हुन्छ ।

Published Date: 17 April 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय