आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ५ । आज २०८१ वैशाख ५ गते बुधवार, तद्अनुसार १७ अप्रिल २०२४ । आज चैत शुक्ल नवमी, श्री राम नवमी, श्री राम नवमी व्रत, सूर्योदय बिहानः ०५ः३७ बजे, सूर्यास्त साँझः १८ः२९ बजे ।

आजको राशिफल

मेष: लाभको अवसर हात पर्नेछ । शत्रुले सताउने छन्, तर हानि पुर्याउन सक्दैनन् । आवश्यकताहरु बढ्ने छन् ।

वृष: यात्रा, जागिर तथा लगानी मनोनुकूल रहने छ । विवाद नगर्नु होला । यात्राको योग टर्नेछ ।

मिथुन: कार्य प्रणालीमा सुधार हुनेछ । योजना फलीभूत हुनेछ । प्रतिष्ठा बढ्ने छ ।

कर्कट: राजकीय सहयोग प्राप्त हुनेछ । धर्म–कर्ममा रुचि रहने छ । पराक्रम बढ्ने छ ।

सिंह: चोट, चोरी अथवा विवादबाट हानिको सम्भावना छ । धनागमको अवसर आउने छ । व्यापारीले सोच–विचार गरेरमात्र निर्णय लिनु होला ।

कन्या: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । धन प्राप्ति सुगम हुनेछ । अस्वस्थता हुनेछ ।

तुला: सम्पत्तिको कार्यले लाभ दिने छ । थकान महसूस हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । स्वादिष्ट भोजनको आनन्द पाइने छ । लाभ हुनेछ ।

धनु: दौड़–धूप बढी हुनेछ । विवाद नगर्नु होला । धनलाभको अवसर प्राप्त हुनेछ ।

मकर: मेहनत‍को फल पाइने छ । कार्यसिद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । धनागम हुनेछ ।

मीन: यात्रा तथा लगानी मनोनुकूल रहने छन् । अप्रत्याशित लाभ हुनेछ । प्रसन्नता रहने छ । शुभ समाचार पाउने सम्भावना छ ।

Published Date: 17 April 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय