इरानद्वारा इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन आक्रमण

इरानद्वारा इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन आक्रमण : Icon Khabar

काठमाडौँ, वैशाख ३ । इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ ।

जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनहरूबाट आक्रमण गरिएको थियो । सय बढीलाई इजरायल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए ।

इरानबाट इजरायलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । अप्रिलको शुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरायल विगत केही दिनदेखि उच्च सतर्कतामा रहेको छ ।

इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ । जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनहरूबाट आक्रमण गरिएको थियो । सय बढीलाई इजरायल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए ।

इरानबाट इजरायलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । अप्रिलको शुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरायल विगत केही दिनदेखि उच्च सतर्कतामा रहेको छ ।

Published Date: 15 April 2024

ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?

ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु